कार्यक्रम : खुलासा रिपोर्टिङ
भ्रष्टाचार, अनियमितता र बेथितिका घटनाहरूलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्ने Reporting Nepal को खोजमूलक कार्यक्रम।
कार्यक्रम : सहारा रिपोर्टिङ
समाजमा ओझेलमा परेका, दवाइएका आवाज विहीन र पहुँच नपुगेकाहरूको समस्या र आवश्यकता उजागर गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : हेर्ने सम्बाद
समाजका अनुभव, संघर्ष र जीवनका कथाहरूलाई तथ्य र अनुभवको आधारमा उजागर गर्दै सिकाइ र अन्तरदृष्टि प्रदान गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : कृषि रिपोर्टिङ
कृषक, कृषि प्रणाली र ग्रामीण विकाससँग सम्बन्धित विषयलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्दै किसानहरूका अनुभव र चुनौतीलाई सार्वजनिक गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : बारबर्दिया ब्राइटलाइन
बर्दियामा भएका विकास कार्यक्रम, परियोजना र समाज सुधारसँग सम्बन्धित तथ्य र जानकारी उजागर गर्दै जनतालाई वास्तविक दृष्टिकोण र जानकारी प्रदान गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
REPORTING NEPAL
रिपोर्टिङ नेपाल - Reporting Nepal याल्ड मुन ग्रुप प्रा.ली. द्वारा सञ्चालन गरिएको खोजमूलक (Investigative) रिपोर्टिंग गर्ने संचार संस्था हो । यस रिपोर्टिङ नेपाल - Reporting Nepal मा विशेषगरी भ्रष्टाचार, अनियमितता, बेथिति तथा सार्वजनिक सरोकारका संवेदनशील विषयहरूलाई तथ्य र प्रमाणका आधारमा उजागर गरिन्छ। लुकेका विषयहरू बाहिर ल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समाजमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन सहयोग गर्ने उद्देश्यले यो संचार संस्था सञ्चालन गरिएको हो।



