नमस्ते सहकारी घोटाला: सदस्यको पैसा लिएर संचालक फरार | गुलरियाका पीडितको पीडा

बिज्ञापन-ATCustom Text

Nov 4, 2022

बिज्ञापन-AI-ADCustom Text

गुलरियामा रहेको नमस्ते सहकारीले सदस्य तथा बचतकर्ताबाट उठाएको रकम नदिएर संचालक फरार भएका छन् । आफ्नो कठोर मेहनतको कमाइ फस्दै गएपछि बचतकर्ताहरु न्यायका लागि रुवाबासी गर्दै प्रशासनसँग गुहार मागिरहेका छन्।
यस घटनाले स्थानीय क्षेत्रमा ठूलो आक्रोस र प्रश्न उत्पन्न गरेको छ— जनताको पैसा कसले जिम्मा लिन्छ ?

👉 पूरा रिपोर्ट हेर्नुहोस्।
👉 पीडितहरूको वास्तविक आवाज र घटनास्थलबाट प्रत्यक्ष जानकारी।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here