
१२ कार्तिक २०८०, काठमाडौँ | पिडित भारती मान्धर को श्रीमान चेतन मान्धर को २०७२ असार मा हत्या भयको थियो । रास्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगल भनेर चिनिने योगराज ढकाललाई संबिधान दिवसको दिन असोज ०३ गते आम माफी दियका थिए ।
आफ्नो श्रीमान चेतन मानन्धरको हत्याको आरोपितले आम माफी पाएको बिरोधमा भारती मानन्धरले दशैं सकिए लगतै आज बाट पुन : रिले अनसन शुरु गरेकी छिन ।
















