काठमाडौं । भारतको दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) अस्पतालमा सोमबार बिहान आगलागी भएको छ ।
आगलागीको कारण , आगलागीबाट कुनै क्षति भए नभएको जानकारी आउन बाकि भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
एम्सको आकस्मिक कक्षको माथि इन्डोस्कोपी कोठामा आगलागी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।