बर्दिया | मिति २०८१ आषाढ ०८ गते शनिबारका दिन बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को निम्ति २१ बुदे नीति १५ औ नगर सभाले पास गरेको छ l
पूर्वाधार विकास,यातायात व्यवस्था, विद्युत, सुचना तथा संचार, व्यवस्थित बसोवास तथा भवन निर्माण लगायत बिविध क्षेत्रगत नीतिहरु नगर सभाबाट पास गरिए को हो l