अनन्त सिद्धि बल्लभ यातायातद्वारा सुविधा सम्पन्न बस सञ्चालन, के के छ सुविधा?

बिज्ञापन-ATCustom Text

१२ माघ २०८०, नेपालगन्ज/ बाँके अनन्त सिद्धि बल्लभ यातायात प्रा.लि द्वारा संचालित NEOLINER Air bus हिजो देखि नेपालगन्ज – काठमाण्डौं तथा काठमाण्डौं – नेपालगन्ज सञ्चालनमा आएको छ। उक्त यातायात प्रालि द्वारा संचालित बसमा आरामदायक यात्राको लागि सोफा लक्जरी थाइरेष्ट शीट, वाइफाइ रहेको त्यस्तै यात्रुको सुरक्षाको लागि सिसिटिभी क्यामरा जडान गरिएको full AC, mobile चार्ज पोइन्ट LED tv लगाएतका सुविधा रहेको तथा यात्रुको लागि मिनिरल वाटर, पिनट लगाएत को व्यवस्था सहित आरामदायी मनोरञ्जन पूर्ण यात्रा यात्रुले गर्न सक्ने यस अनन्त सिद्धि बल्लभ यातायात प्रा.लि. का अध्यक्ष योगेन्द्र सिंह ठकुरीले बताउनु भयो।

बिज्ञापन-AI-ADCustom Text

यस यातायात प्रा ली द्वारा संचालित सुविधा सम्पन्न बसमा यात्रा गर्न चाहने ले यसै संस्था को आफ्नै टिकट काउन्टर नेपालगन्ज बसपार्क, कोहलपुर बसपार्क, काठमाण्डौ बस पार्क लगाएतका स्थान बाट टिकट काट्न वा e-sewa एप द्वारा अनलाइन माध्यम बाट समेत सिधै टिकट काट्न सक्नेछन् भने बस छुट्ने समय नेपालगञ्ज तथा काठमाण्डौं बाट साझा ५:३० बजे छुट्ने यस प्रा ली का अध्यक्ष ठकुरीले जानकारी दिनुभयो।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here