रिपोर्टिंङ नेपाल अनलाइन टिभी ।
कार्यक्रम : खुलासा रिपोर्टिङ
लुकेका सत्यको पर्दाफास
भ्रष्टाचार, अनियमितता र बेथितिका घटनाहरूलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्ने Reporting Nepal को खोजमूलक कार्यक्रम।
कार्यक्रम : सहारा रिपोर्टिङ
आवाज विहीन र पहुँच विहीनको आवाज
समाजमा ओझेलमा परेका, दवाइएका आवाज विहीन र पहुँच नपुगेकाहरूको समस्या र आवश्यकता उजागर गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : हेर्ने सम्बाद
समाजका अनसुन्ने कथा, अनुभव र जीवनका वास्तविक शिक्षा
समाजका अनुभव, संघर्ष र जीवनका कथाहरूलाई तथ्य र अनुभवको आधारमा उजागर गर्दै सिकाइ र अन्तरदृष्टि प्रदान गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : कृषि रिपोर्टिङ
कृषक, कृषि प्रणाली र कृषि ज्ञान
कृषक, कृषि प्रणाली र ग्रामीण विकाससँग सम्बन्धित विषयलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्दै किसानहरूका अनुभव र चुनौतीलाई सार्वजनिक गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
कार्यक्रम : बारबर्दिया ब्राइटलाइन
बारबर्दियाको विकासको वास्तविक तथ्य र विकासको प्रकाश
बर्दियामा भएका विकास कार्यक्रम, परियोजना र समाज सुधारसँग सम्बन्धित तथ्य र जानकारी उजागर गर्दै जनतालाई वास्तविक दृष्टिकोण र जानकारी प्रदान गर्ने Reporting Nepal को विशेष कार्यक्रम।
error: Content is protected !!